नेपाली नेपाली बाइबल उत्पत्ति उत्पत्ति 28 उत्पत्ति 28:13 उत्पत्ति 28:13 तस्वीर English

उत्पत्ति 28:13 तस्वीर

याकूबले स्वर्गदूतहरूलाई यस लिस्नुमा चढेको ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। इसहाकको परमेश्वर हुँ। तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। त्यो भूमि तिमी तिम्रा सन्तानहरूलाई दिनेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
उत्पत्ति 28:13

याकूबले स्वर्गदूतहरूलाई यस लिस्नुमा चढेको र ओर्लेको देखे। उनले परमप्रभुलाई आफ्नो छेऊमा उभिएको देखे। परमप्रभुले भन्नुभयो, “म तिम्रो बाजे अब्राहामको परमेश्वर हुँ। म इसहाकको परमेश्वर हुँ। म तिमीलाई त्यो भूमि दिनेछु जहाँ तिमी सुतिरहेका छौ। म त्यो भूमि तिमी र तिम्रा सन्तानहरूलाई दिनेछु।

उत्पत्ति 28:13 Picture in Nepali