नेपाली नेपाली बाइबल उत्पत्ति उत्पत्ति 42 उत्पत्ति 42:34 उत्पत्ति 42:34 तस्वीर English

उत्पत्ति 42:34 तस्वीर

त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब बुझ्‌ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँचो भनेका रहेछौ इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। उसलाई दिनेछु तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।”‘
Click consecutive words to select a phrase. Click again to deselect.
उत्पत्ति 42:34

त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्‌ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँचो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।”‘

उत्पत्ति 42:34 Picture in Nepali