नेपाली नेपाली बाइबल यशैया यशैया 61 यशैया 61:3 यशैया 61:3 तस्वीर English

यशैया 61:3 तस्वीर

परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि तिनीहरूलाई तयार पार्नेछु। तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
Click consecutive words to select a phrase. Click again to deselect.
यशैया 61:3

परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’

यशैया 61:3 Picture in Nepali