अय्यूब 1:21
उनले भनेः“जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”
Cross Reference
1 शमूएल 4:17
बिन्यामिनी मानिसले सार वृत्तान्त बताए, “इस्राएलीहरू पलिश्तीहरूका अघि टिक्न नसकेर भागे इस्राएली पक्षका धेरै सेना युद्धमा मारिए। तपाईंका दुवै छोरा, होप्नी र पीनहास पनि मारिए अनि परमेश्वरको पवित्र सन्दूक पनि पलिश्तीहरूले कब्जामा पारेका छन्।”
2 शमूएल 15:13
दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।”
यर्मिया 51:31
एक सन्देशवाहकको पछि अर्को सन्देशवाहक जान्छ अनि सम्पूर्ण शहर कब्जामा पर्यो भन्ने खबर बाबेलका राजाकहाँ पुर्याइन्छ।
And said, | וַיֹּאמֶר֩ | wayyōʾmer | va-yoh-MER |
Naked | עָרֹ֨ם | ʿārōm | ah-ROME |
came I out | יָצָ֜תִי | yāṣātî | ya-TSA-tee |
mother's my of | מִבֶּ֣טֶן | mibbeṭen | mee-BEH-ten |
womb, | אִמִּ֗י | ʾimmî | ee-MEE |
and naked | וְעָרֹם֙ | wĕʿārōm | veh-ah-ROME |
shall I return | אָשׁ֣וּב | ʾāšûb | ah-SHOOV |
thither: | שָׁ֔מָה | šāmâ | SHA-ma |
Lord the | יְהוָ֣ה | yĕhwâ | yeh-VA |
gave, | נָתַ֔ן | nātan | na-TAHN |
and the Lord | וַֽיהוָ֖ה | wayhwâ | vai-VA |
away; taken hath | לָקָ֑ח | lāqāḥ | la-KAHK |
blessed | יְהִ֛י | yĕhî | yeh-HEE |
be | שֵׁ֥ם | šēm | shame |
the name | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
of the Lord. | מְבֹרָֽךְ׃ | mĕbōrāk | meh-voh-RAHK |