अय्यूब 18:2
“अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ।
How long | עַד | ʿad | ad |
אָ֤נָה׀ | ʾānâ | AH-na | |
make ye ere be it will | תְּשִׂימ֣וּן | tĕśîmûn | teh-see-MOON |
end an | קִנְצֵ֣י | qinṣê | keen-TSAY |
of words? | לְמִלִּ֑ין | lĕmillîn | leh-mee-LEEN |
mark, | תָּ֝בִ֗ינוּ | tābînû | TA-VEE-noo |
and afterwards | וְאַחַ֥ר | wĕʾaḥar | veh-ah-HAHR |
we will speak. | נְדַבֵּֽר׃ | nĕdabbēr | neh-da-BARE |
Cross Reference
अय्यूब 3:5
म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।
हितोपदेश 18:13
जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।
अय्यूब 33:1
“अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।
अय्यूब 21:2
“म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।
अय्यूब 16:2
मैले पहिलाबाट “यी कुराहरू सुनेको हुँ। तिमीहरू तीनजना मानिसहरूले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन।
अय्यूब 13:5
म चाहन्छु तिमीहरू चूपचाप बस। त्यही नै तिमीहरूले गर्न सक्ने बुद्धिमानी काम त्यही हुन सक्छ।
अय्यूब 11:2
“यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।
अय्यूब 8:2
“कहिलेसम्म तिमी त्यसरी भनी रहने छौ? तिम्रा वचनहरू तीव्र हावाको प्रहार जस्तो छ।
अय्यूब 3:17
दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।
याकूब 1:19
मेरा प्रिय भाइ-बहिनीहरू यसमा ध्यान देऊ “चाँडो सुन्ने, बिस्तार बोल्ने र ढिलो रिसाउने गर।