John 4:26
तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”
John 4:26 in Other Translations
King James Version (KJV)
Jesus saith unto her, I that speak unto thee am he.
American Standard Version (ASV)
Jesus saith unto her, I that speak unto thee am `he'.
Bible in Basic English (BBE)
Jesus said to her, I, who am talking to you, am he.
Darby English Bible (DBY)
Jesus says to her, I who speak to thee am [he].
World English Bible (WEB)
Jesus said to her, "I am he, the one who speaks to you."
Young's Literal Translation (YLT)
Jesus saith to her, `I am `he', who am speaking to thee.'
| λέγει | legei | LAY-gee | |
| Jesus | αὐτῇ | autē | af-TAY |
| saith | ὁ | ho | oh |
| unto her, | Ἰησοῦς | iēsous | ee-ay-SOOS |
| I | Ἐγώ | egō | ay-GOH |
| that | εἰμι | eimi | ee-mee |
| speak | ὁ | ho | oh |
| unto thee | λαλῶν | lalōn | la-LONE |
| am | σοι | soi | soo |
Cross Reference
रोमी 10:20
त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्“जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।”
मत्ती 20:15
के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसंग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्या लग्यो?’
मत्ती 26:63
येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”
मर्कूस 14:61
तर येशू चुप चाप बस्नु भयो। उहाँले कुनै उत्तर दिनु भएन। प्रधान पूजाहारीले उहाँलाई फेरि अर्को प्रश्न गरेः “के तपाईं परमधन्य परमेश्वरको पुत्र, ख्रीष्ट नै हुनुहुन्छ?”
लूका 13:30
अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।”
यूहन्ना 8:24
मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
यूहन्ना 9:35
यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?”
मत्ती 16:20
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ नभन्नु भनी चेताउनी दिनुभयो।