मर्कूस 4:37 in Nepali

नेपाली नेपाली बाइबल मर्कूस मर्कूस 4 मर्कूस 4:37

Mark 4:37
समुद्रमा त्यस बेला डरलागदो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो।

Mark 4:36Mark 4Mark 4:38

Mark 4:37 in Other Translations

King James Version (KJV)
And there arose a great storm of wind, and the waves beat into the ship, so that it was now full.

American Standard Version (ASV)
And there ariseth a great storm of wind, and the waves beat into the boat, insomuch that the boat was now filling.

Bible in Basic English (BBE)
And a great storm of wind came up, and the waves came into the boat, so that the boat was now becoming full.

Darby English Bible (DBY)
And there comes a violent gust of wind, and the waves beat into the ship, so that it already filled.

World English Bible (WEB)
There arose a great wind storm, and the waves beat into the boat, so much that the boat was already filled.

Young's Literal Translation (YLT)
And there cometh a great storm of wind, and the waves were beating on the boat, so that it is now being filled,

And
καὶkaikay
there
arose
γίνεταιginetaiGEE-nay-tay
a
great
λαῖλαψlailapsLAY-lahps
storm
ἀνέμουanemouah-NAY-moo
of
wind,
μεγάληmegalēmay-GA-lay
and
τὰtata
the
δὲdethay
waves
κύματαkymataKYOO-ma-ta
beat
ἐπέβαλλενepeballenape-A-vahl-lane
into
εἰςeisees
the
τὸtotoh
ship,
πλοῖονploionPLOO-one
that
so
ὥστεhōsteOH-stay
it
αὐτόautoaf-TOH
was
now
ἤδηēdēA-thay
full.
γεμίζεσθαιgemizesthaigay-MEE-zay-sthay

Cross Reference

अय्यूब 1:19
तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

मत्ती 8:23
येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।

अय्यूब 1:12
परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।”तब शैतान परमप्रभुदेखि टाढा गयो।

भजनसंग्रह 107:23
कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे। तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।

लूका 8:22
एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।

2 कोरिन्थी 11:25
तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।

योना 1:4
तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो।

प्रेरित 27:14
तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो।

प्रेरित 27:41
तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।