Proverbs 11:13
अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
Proverbs 11:13 in Other Translations
King James Version (KJV)
A talebearer revealeth secrets: but he that is of a faithful spirit concealeth the matter.
American Standard Version (ASV)
He that goeth about as a tale-bearer revealeth secrets; But he that is of a faithful spirit concealeth a matter.
Bible in Basic English (BBE)
He who goes about talking of others makes secrets public, but the true-hearted man keeps things covered.
Darby English Bible (DBY)
He that goeth about talebearing revealeth secrets; but he that is of a faithful spirit concealeth the matter.
World English Bible (WEB)
One who brings gossip betrays a confidence, But one who is of a trustworthy spirit is one who keeps a secret.
Young's Literal Translation (YLT)
A busybody is revealing secret counsel, And the faithful of spirit is covering the matter.
| A talebearer | הוֹלֵ֣ךְ | hôlēk | hoh-LAKE |
| רָ֭כִיל | rākîl | RA-heel | |
| revealeth | מְגַלֶּה | mĕgalle | meh-ɡa-LEH |
| secrets: | סּ֑וֹד | sôd | sode |
| faithful a of is that he but | וְנֶאֱמַן | wĕneʾĕman | veh-neh-ay-MAHN |
| spirit | ר֝֗וּחַ | rûaḥ | ROO-ak |
| concealeth | מְכַסֶּ֥ה | mĕkasse | meh-ha-SEH |
| the matter. | דָבָֽר׃ | dābār | da-VAHR |
Cross Reference
हितोपदेश 20:19
अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।
लेवी 19:16
मानिसहरूको विरूद्ध झूठा कुराहरू गरेर नहिंड्। यस्तो कुनै काम नगर् जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।
1 तिमोथी 5:13
यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।
यर्मिया 38:27
तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्।
यहोशू 2:14
ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”
हितोपदेश 26:20
जसरी दाउराविना आगो बल्दैन त्यसरी नै बदनाम गराउनेलाई हटाइन्छ भने झगडा आफैं अन्त हुनेछ।
हितोपदेश 25:9
तिम्रो कसै सित दुई मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन।
हितोपदेश 14:5
एकजना साँचो गवाहीले साँचो बोल्छ, तर झूटो गवाहीले सधैं झूटो नै बोलिरहन्छ।
नहेम्याह 6:17
ती दिनहरूमा यहूदाका मुख्य मानिसहरूले तोबियाहलाई धेरै पत्रहरू पठाइरहेका थिए, अनि तोबियाहका पत्रहरू तिनीहरूकहाँ आइरहेका थिए।
यहोशू 2:20
हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”