Proverbs 13:24
जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
Proverbs 13:24 in Other Translations
King James Version (KJV)
He that spareth his rod hateth his son: but he that loveth him chasteneth him betimes.
American Standard Version (ASV)
He that spareth his rod hateth his son; But he that loveth him chasteneth him betimes.
Bible in Basic English (BBE)
He who keeps back his rod is unkind to his son: the loving father gives punishment with care.
Darby English Bible (DBY)
He that spareth his rod hateth his son; but he that loveth him chasteneth him betimes.
World English Bible (WEB)
One who spares the rod hates his son, But one who loves him is careful to discipline him.
Young's Literal Translation (YLT)
Whoso is sparing his rod is hating his son, And whoso is loving him hath hastened him chastisement.
| He that spareth | חוֹשֵׂ֣ךְ | ḥôśēk | hoh-SAKE |
| his rod | שִׁ֭בְטוֹ | šibṭô | SHEEV-toh |
| hateth | שׂוֹנֵ֣א | śônēʾ | soh-NAY |
| his son: | בְנ֑וֹ | bĕnô | veh-NOH |
| loveth that he but | וְ֝אֹהֲב֗וֹ | wĕʾōhăbô | VEH-oh-huh-VOH |
| him chasteneth | שִֽׁחֲר֥וֹ | šiḥărô | shee-huh-ROH |
| him betimes. | מוּסָֽר׃ | mûsār | moo-SAHR |
Cross Reference
हितोपदेश 29:15
दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।
हितोपदेश 19:18
सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।
हितोपदेश 22:15
नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।
हितोपदेश 23:13
आवश्यकता अनुसार नानीलाई सधैं सजाय देऊ। सजाय दिदाँ त्यो मर्दैन।
हितोपदेश 29:17
तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ; उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ।
हितोपदेश 3:12
किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।ज्ञानहरूको आशीर्वाद
हिब्रू 12:6
प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’
हितोपदेश 8:36
तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याँउछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”
लूका 14:26
“यदि कोही मानिस मकहाँ आँउछ भने, अनि मलाई भन्दा अधिक उसको बाबु, आमा, पत्नी, छोरा-छोरी, दाज्यु भाई तथा दिदी बहिनीहरूलाई प्रेम गर्छ भने त्यो मानिस मेरो चेला हुन सक्तैन। कुनै पनि मानिसले आफ्नो जीवनलाई भन्दा वेशी मलाई धेरै प्रेम गर्नु पर्छ।