Base Word | |
λεγεών | |
Short Definition | a "legion", i.e., Roman regiment (figuratively) |
Long Definition | a legion, a body of soldiers whose number differed at different times, and in the time of Augustus seems to have consisted of 6826 men (i.e., 6100 foot soldiers, and 726 horsemen) |
Derivation | of Latin origin |
Same as | |
International Phonetic Alphabet | lɛ.ɣɛˈon |
IPA mod | le̞.ʝe̞ˈown |
Syllable | legeōn |
Diction | leh-geh-ONE |
Diction Mod | lay-gay-ONE |
Usage | legion |
मत्ती 26:53
तिमीलाई थाहा छ, मैले मेरा पितासंग मलाई सहायता गर्नु होस् भनी विन्ती गर्ने हो भने। उहाँले स्वर्गदूताहरूका बाह्र पल्टन झट्टै पठाउनु हुन्न?
मर्कूस 5:9
त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।
मर्कूस 5:15
मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।
लूका 8:30
येशूले त्यसलाई सोध्नु भयो, “तिम्रो नाम के हो?”त्योस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्।
Occurences : 4
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்