Base Word
בְּכוֹר
Short Definitionfirst-born; hence, chief
Long Definitionfirstborn, firstling
Derivationfrom H1069
International Phonetic Alphabetbɛ̆ˈkor
IPA modbɛ̆ˈχo̞wʁ
Syllablebĕkôr
Dictionbeh-KORE
Diction Modbeh-HORE
Usageeldest (son), firstborn(-ling)
Part of speechn-m

उत्पत्ति 10:15
कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।

उत्पत्ति 22:21
तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्।

उत्पत्ति 25:13
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,

उत्पत्ति 27:19
याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

उत्पत्ति 27:32
तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”

उत्पत्ति 35:23
लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।

उत्पत्ति 36:15
यी परिवार एसावबाट आएका हुन्।एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए-तेमान, गोमार, सपो, कनज,

उत्पत्ति 38:6
यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो।

उत्पत्ति 38:7
तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसंग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो।

उत्पत्ति 41:51
यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।”

Occurences : 118

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்