Base Word
זָבָד
Short DefinitionZabad, the name of seven Israelites
Long Definitiona descendant of Judah; son of Nathan, grandson of Attai, great grandson of Ahlai Sheshan's daughter
Derivationfrom H2064; giver
International Phonetic Alphabetd͡zɔːˈbɔːd̪
IPA modzɑːˈvɑːd
Syllablezābād
Dictiondzaw-BAWD
Diction Modza-VAHD
UsageZabad
Part of speechn-pr-m

1 इतिहास 2:36
अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।

1 इतिहास 2:37
जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।

1 इतिहास 7:21
तहतका छोरा एलादा थिए। एलादाका छोरा तहत थिए। तहतका छोरा जाबाद थिए। जाबादका छोरा शूतेलह थिए।केही मानिसहरू गात शहरमा गएका थिए, तिनीहरूले गातका मानिस एजेर अनि एलालाई मारे। यसो भयो किनभने एजेर र एला गित्ती मानिसहरूका गाई बस्तु र भेडाहरू चोर्न गएका थिए।

1 इतिहास 11:41
अहलैका छोरा हित्ती, उरियाह, जाबाद,

2 इतिहास 24:26
ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्‌यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।

एज्रा 10:27
जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।

एज्रा 10:33
हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।

एज्रा 10:43
नेबोका कुलहरूबाट यी मानिसहरूः यीएल, मत्तियाह जाबाद, जीबना, इद्दै योएल अनि बनायाह।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்