Base Word
חוּשׁ
Short Definitionto hurry; figuratively, to be eager with excitement or enjoyment
Long Definitionto haste, make haste, hurry
Derivationa primitive root
International Phonetic Alphabetħuːʃ
IPA modχuʃ
Syllableḥûš
Dictionhoosh
Diction Modhoosh
Usage(make) haste(-n), ready
Part of speechv
Base Word
חוּשׁ
Short Definitionto hurry; figuratively, to be eager with excitement or enjoyment
Long Definitionto haste, make haste, hurry
Derivationa primitive root
International Phonetic Alphabetħuːʃ
IPA modχuʃ
Syllableḥûš
Dictionhoosh
Diction Modhoosh
Usage(make) haste(-n), ready
Part of speechv

गन्ती 32:17
तब यहाँ भएका मानिसहरूबाट हाम्रा नानीहरूको बचाऊ हुन्छ। तर हामी अन्य इस्राएली मानिसहरूलाई सर्हषसाथ उनीहरूको भूमिमा पुर्याउन सहायता गर्छौ।

व्यवस्था 32:35
तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’

न्यायकर्ता 20:37
ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए।

1 शमूएल 20:38
फेरि जोनाथन चिच्यायो, “छिटो गर। काँड लिन जा। त्यहाँ उभिने होइन।” केटोले काँड ल्याएर आफ्नो मालिकलाई दियो।

अय्यूब 20:2
“मेरा दोधारे विचारहरू मभित्रै संघर्ष गर्छन् तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।

अय्यूब 31:5
यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए र छली चालमा म फँसेको भए,

भजनसंग्रह 22:19
हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्।

भजनसंग्रह 38:22
चाँडै आउनुहोस र मलाई सहयोग दिनुहोस्! हे मेरो परमेश्वर, रक्षा गर्नुहोस्!

भजनसंग्रह 40:13
हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्!

भजनसंग्रह 55:8
म भागेर बाँच्ने थिएँ। म दुःखको तूफानबाट भाग्ने थिएँ।

Occurences : 20

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்