Base Word
חָנָן
Short DefinitionChanan, the name of seven Israelites
Long Definitionone of the chief people of the tribe of Benjamin
Derivationfrom H2603; favor
International Phonetic Alphabetħɔːˈn̪ɔːn̪
IPA modχɑːˈnɑːn
Syllableḥānān
Dictionhaw-NAWN
Diction Modha-NAHN
UsageCanan
Part of speechn-pr-m

1 इतिहास 8:23
अब्दोन, जिक्री, हानान,

1 इतिहास 8:38
आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए।

1 इतिहास 9:44
आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।

1 इतिहास 11:43
हानान, माकाका छोरा; मित्नी, योशापात,

एज्रा 2:46
हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।

नहेम्याह 7:49
हानान, गिदूदेलका, गहर।

नहेम्याह 8:7
लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए।

नहेम्याह 10:10
अनि तिनीहरूका संगी लेवीहरूः शबन्याह, होदियाह, कलीता, पलायाह, हानान,

नहेम्याह 10:22
पलत्याह, हानान, अनायाह,

नहेम्याह 10:26
अहियाह, हानान, आनान।

Occurences : 12

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்