Base Word
כָּלָא
Short Definitionto restrict, by act (hold back or in) or word (prohibit)
Long Definitionto restrict, restrain, withhold, shut up, keep back, refrain, forbid
Derivationa primitive root
International Phonetic Alphabetkɔːˈlɔːʔ
IPA modkɑːˈlɑːʔ
Syllablekālāʾ
Dictionkaw-LAW
Diction Modka-LA
Usagefinish, forbid, keep (back), refrain, restrain, retain, shut up, be stayed, withhold
Part of speechv

उत्पत्ति 8:2
आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोडयो।

उत्पत्ति 23:6
“महाशय सुन्नु होस्, तपाईं हामीहरूमाझ परमेश्वरका एकजना मानिस हुनुहुन्छ यसर्थ हाम्रो चिहान घारीमा तपाईं जहाँ मन पराउनु हुन्छ त्यहाँ फिक्री नगरी आफ्नो पत्नीको लाश गाड्न सक्नु हुन्छ। तपाईंकी पत्नीको लाश गाडन यहाँ हामी मध्ये कसैले पनि बाधा दिन सक्तैनौ।”

प्रस्थान 36:6
तब मोशाले पुरै छाउनीमा यो समाचार पठाए, “अब कुनै पनि पुरूष अथवा स्त्रीले पवित्र स्थानका निम्ति केही पनि भेटी ल्याउनु पर्दैन।”यसकारण मानिसहरूले भेटीहरू ल्याउन रोके।

गन्ती 11:28
युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”

1 शमूएल 6:10
पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए।

1 शमूएल 25:33
तिम्रो सही विचारको निम्ति परमेश्वरले तिमीलाई आशीर्वाद दिऊनू। आज निर्दोष मानिसहरूको हत्या गर्नबाट तिमीले मलाई रोक्यौ।

भजनसंग्रह 40:9
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!

भजनसंग्रह 40:11
यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्! तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”

भजनसंग्रह 88:8
मेरो साथीहरूले मलाई छाडी गए। सबैले मलाई अछुत व्यक्ति जस्तो छि-छि, दूर-दूर ब्यहावार गरे। म त्यस घरमा बन्द थिएँ अनि बाहिर जान सक्तिनथिएँ।

भजनसंग्रह 119:101
मेरो प्रत्येक पाठशाला बेठीक मार्गहरूबाट अलग्ग राखी दिनु भयो।

Occurences : 18

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்