Base Word
לַיִשׁ
Short DefinitionLaish, the name of two places in Palestine
Long Definition(n pr m) father of Phaltiel, the man to whom king Saul gave his daughter Michal in marriage even though she was already married to David
Derivationthe same as H3918
International Phonetic Alphabetlɑˈjɪʃ
IPA modlɑˈjiʃ
Syllablelayiš
Dictionla-YISH
Diction Modla-YEESH
UsageLaish
Part of speechn-pr-loc
Base Word
לַיִשׁ
Short DefinitionLaish, the name of two places in Palestine
Long Definition(n pr m) father of Phaltiel, the man to whom king Saul gave his daughter Michal in marriage even though she was already married to David
Derivationthe same as H3918
International Phonetic Alphabetlɑˈjɪʃ
IPA modlɑˈjiʃ
Syllablelayiš
Dictionla-YISH
Diction Modla-YEESH
UsageLaish
Part of speechn-pr-m
Base Word
לַיִשׁ
Short DefinitionLaish, the name of two places in Palestine
Long Definition(n pr m) father of Phaltiel, the man to whom king Saul gave his daughter Michal in marriage even though she was already married to David
Derivationthe same as H3918
International Phonetic Alphabetlɑˈjɪʃ
IPA modlɑˈjiʃ
Syllablelayiš
Dictionla-YISH
Diction Modla-YEESH
UsageLaish
Part of speechn-pr-loc

न्यायकर्ता 18:7
यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।

न्यायकर्ता 18:14
यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”

न्यायकर्ता 18:27
यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।

न्यायकर्ता 18:29
दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।

1 शमूएल 25:44
दाऊदले शाऊलकी छोरी मीकललाई पनि विवाह गरेका थिए। तर शाऊलले तिनलाई दाऊदबाट खोसे। शाऊलले गल्लीमको लेशको छोरा पलिश्तीलाई मीकल दिएका थिए।

यशैया 10:30
बाथ-गल्लीम चिच्याऊ, कराऊ! ए लैशा, सुन! अनातोत, मलाई जवाफ देऊ!

Occurences : 6

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்