Base Word
עוּץ
Short DefinitionUts, a son of Aram, also a Seirite, and the regions settled by them
Long Definition(n pr m) son of Aram and grandson of Seth
Derivationapparently from H5779; consultation
International Phonetic Alphabetʕuːt͡sˤ
IPA modʕut͡s
Syllableʿûṣ
Dictionoots
Diction Modoots
UsageUz
Part of speechn-pr-m n-pr-loc

उत्पत्ति 10:23
अरामका छोराहरु ऊज, हुल, गेतेर अनि मश थिए।

उत्पत्ति 22:21
तिनीहरूको जेठो छोराको नाउँ ऊज, माहिलो छोराको नाउँ बूज र साइलोको नाउँ कमूएल थियो। कमूएल आरामका पिता हुन्।

उत्पत्ति 36:28
दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।

1 इतिहास 1:17
अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।कालेबका सन्तानहरू

1 इतिहास 1:42
कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।

अय्यूब 1:1
अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कर्महरूबाट पर सर्थे।

यर्मिया 25:20
अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै

विलाप 4:21
एदोमका मानिसहरू खुशी बन, ऊज भूमिमा बस्नेहरू खुशी बन। तर याद गर, परमप्रभुको कचौरा तिमीहरूका वरिपरि आउने छ। जब तिमी त्यो कचौराबाट पिउछौ तिमीहरू मातिने छौं। अनि आफैंलाई नाङ्गो पार्ने छौ।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்