Base Word
פְּאֹרָה
Short Definitionproperly, ornamentation, i.e., (plural) foliage (including the limbs) as bright green
Long Definitionbough, branch, shoot
Derivationor פֹּרָאה; or פֻּארָה; from H6286
International Phonetic Alphabetpɛ̆.ʔoˈrɔː
IPA modpɛ̆.ʔo̞wˈʁɑː
Syllablepĕʾōrâ
Dictionpeh-oh-RAW
Diction Modpeh-oh-RA
Usagebough, branch, sprig
Part of speechn-f
Base Word
פְּאֹרָה
Short Definitionproperly, ornamentation, i.e., (plural) foliage (including the limbs) as bright green
Long Definitionbough, branch, shoot
Derivationor פֹּרָאה; or פֻּארָה; from H6286
International Phonetic Alphabetpɛ̆.ʔoˈrɔː
IPA modpɛ̆.ʔo̞wˈʁɑː
Syllablepĕʾōrâ
Dictionpeh-oh-RAW
Diction Modpeh-oh-RA
Usagebough, branch, sprig
Part of speechn-f

यशैया 10:33
नहेर! हाम्रो मालिक, सेनाहरूका परमप्रभुले ठूलो रूख काटेर अश्शूरलाई ढाल्नु भयो। परमप्रभुले आफ्ना महान शक्तिद्वारा त्यसो गर्नुभयो। महान र मुख्य मानिसहरू काटिदै, ढालिदै गए-तिनीहरू अब मुख्य रहेनन्।

इजकिएल 17:6
बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।

इजकिएल 31:5
यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।

इजकिएल 31:6
रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्ना गुँड बनाएका थिए! रूखको हाँगाहरूमुनि भूमिमा सबै जीव जन्तुले बच्चा जन्माउथे। सबै ठूला-ठूला राष्ट्रहरू त्यो रूखको छाहारीमा बस्थे।

इजकिएल 31:8
परमेश्वरका बगेंचाको कुनै देवदारूको रूख पनि त्यस्तो थिएन जस्तो यो रूख थियो। सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो। देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो। परमेश्वरको बगैंचाको कुनै पनि रूख, यति सुन्दर थिएन जति यो थियो।

इजकिएल 31:12
विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।

इजकिएल 31:13
अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।

Occurences : 7

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்