Base Word
שְׁלוֹשִׁים
Short Definitionthirty; or (ordinal) thirtieth
Long Definitionthirty, thirtieth
Derivationor שְׁלֹשִׁים; multiple of H7969
International Phonetic Alphabetʃɛ̆.loˈʃɪi̯m
IPA modʃɛ̆.lo̞wˈʃiːm
Syllablešĕlôšîm
Dictionsheh-loh-SHEEM
Diction Modsheh-loh-SHEEM
Usagethirty, thirtieth
Part of speechn-m

उत्पत्ति 5:3
जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।

उत्पत्ति 5:5
आदम 930 वर्षसम्म बाँचे र मरे।

उत्पत्ति 5:16
येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरु जन्मे।

उत्पत्ति 6:15
“त्यो जहाज 300 हात लामो, 50 हात चौडा र 30 हात अल्गो बनाउनु र

उत्पत्ति 11:12
जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।

उत्पत्ति 11:14
शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।

उत्पत्ति 11:16
एबेर चौंतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो।

उत्पत्ति 11:17
पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।

उत्पत्ति 11:18
पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।

उत्पत्ति 11:20
रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।

Occurences : 174

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்