Base Word
שְׁמֹנִים
Short Definitioneighty, also eightieth
Long Definitioneighty, fourscore
Derivationor שְׁמוֹנִים; multiple from H8083
International Phonetic Alphabetʃɛ̆.moˈn̪ɪi̯m
IPA modʃɛ̆.mo̞wˈniːm
Syllablešĕmōnîm
Dictionsheh-moh-NEEM
Diction Modsheh-moh-NEEM
Usageeighty(-ieth), fourscore
Part of speecha

उत्पत्ति 5:25
जब मतूशेलह 186 र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।

उत्पत्ति 5:26
लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।

उत्पत्ति 5:28
जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।

उत्पत्ति 16:16
इश्माएललाई हागारले जन्म दिंदा अब्राम छयासी वर्ष पुगेका थिए।

उत्पत्ति 35:28
इसहाक एक सय असी वर्ष बाँचे।

प्रस्थान 7:7
तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 वर्ष र हारून 83 वर्षका थिए।

प्रस्थान 7:7
तिनीहरूले जब फिरऊनसित कुरा गरे त्यस समय मोशा 80 वर्ष र हारून 83 वर्षका थिए।

गन्ती 2:9
“यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।

गन्ती 4:48
तिनीहरूको कुल संख्या 8,480 थियो।

यहोशू 14:10
“अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस वर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरूभूमिमा बिनाकाम घुमि-हिड्यौं। अहिले म पचासी वर्ष पुगें।

Occurences : 38

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்