Base Word
תּוּשִׁיָּה
Short Definitionsupport or (by implication) ability, i.e., (direct) help, (in purpose) an undertaking, (intellectual) understanding
Long Definitionwisdom, sound knowledge, success, sound or efficient wisdom, abiding success
Derivationor תֻּשִׁיָּה; from an unused root probably meaning to substantiate
International Phonetic Alphabett̪uː.ʃɪjˈjɔː
IPA modtu.ʃiˈjɑː
Syllabletûšiyyâ
Dictiontoo-shih-YAW
Diction Modtoo-shee-YA
Usageenterprise, that which (thing as it) is, substance, (sound) wisdom, working
Part of speechn-f

अय्यूब 5:12
परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।

अय्यूब 6:13
म सँग स्वयंलाई सहयोग गर्ने क्षमता पनि अब छैन। किन? किनभने मबाट सफलता जति लगेर गयो।

अय्यूब 11:6
परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।

अय्यूब 12:16
परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्।

अय्यूब 26:3
तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन। के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सच्छौ?

अय्यूब 30:22
हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो। मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।

हितोपदेश 2:7
उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।

हितोपदेश 3:21
हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।

हितोपदेश 8:14
मसंग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ। मसंग समझशक्ति अनि सामर्थ्य छन्।

हितोपदेश 18:1
एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।

Occurences : 12

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்