Base Word
תֵּימָנִי
Short Definitiona Temanite or descendant of Teman
Long Definitionan inhabitant of Teman located east of Idumea
Derivationpatronymically from H8487
International Phonetic Alphabett̪ei̯.mɔːˈn̪ɪi̯
IPA modtei̯.mɑːˈniː
Syllabletêmānî
Dictiontay-maw-NEE
Diction Modtay-ma-NEE
UsageTemani, Temanite
Part of speechn-pr-m

उत्पत्ति 36:34
जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।

1 इतिहास 1:45
शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।

अय्यूब 2:11
अय्यूबका तीनजना साथीहरू थिए। तेमानीका एलीपज, बिल्ददबाट शुही अनि नमातीबाट सोपर। ती तीनजना साथीहरूले अय्यूबमाथि जो आपतहरू घटेका थिए ती सबै सुने। तिनीहरूले आफ्ना घरहरू छाडे अनि एक-अर्कालाई भेटे। आफ्ना सहानुभूति देखाउनु र सान्त्वना दिनका लागि अय्यूबलाई तिनीहरूले एक साथ भेट्न राजी भए।

अय्यूब 4:1
तब तेमानीका एलीपज बोले।

अय्यूब 15:1
त्यसपछि तेमानीबाट आएका एलीपजले अय्यूबलाई जवाफ दिएः

अय्यूब 22:1
तेमानीबाट आएका एलीपजले जवाफ दिए;

अय्यूब 42:7
अय्यूबसँग बात-चीत गरिसके पछि, परमेश्वर तेमानीबाट आएका एलीपजसँग बोल्नु भयो। परमेश्वरले एलीपजलाई भन्नुभयो, “म तिमी साथै तिम्रो दुइ साथीहरूसँग रिसाएको छु। किन? किनभने तिमीहरूले मेरो विषयमा सही कुरा गरेनौ। तर अय्यूब मेरो सेवक हो। अय्यूबले मेरो विषयमा ठीक कुरा गर्छ।

अय्यूब 42:9
यसकारण तेमान बासिन्दा एलीपज अनि शुहबाट आएका बिल्दद साथै नाउँबाट आएका सोपरले परमप्रभु आज्ञा पालन गरे। त्यसपछि परमप्रभुले अय्यूबको प्रार्थनाको जवाफ दिनुभयो।

Occurences : 8

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்