Numbers 12:3 in Nepali

Nepali Nepali Bible Numbers Numbers 12 Numbers 12:3

Numbers 12:3
मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए।

Numbers 12:2Numbers 12Numbers 12:4

Numbers 12:3 in Other Translations

King James Version (KJV)
(Now the man Moses was very meek, above all the men which were upon the face of the earth.)

American Standard Version (ASV)
Now the man Moses was very meek, above all the men that were upon the face of the earth.

Bible in Basic English (BBE)
Now the man Moses was more gentle than any other man on earth.

Darby English Bible (DBY)
But the man Moses was very meek, above all men that were upon the face of the earth.

Webster's Bible (WBT)
(Now the man Moses was very meek, above all the men who were upon the face of the earth.)

World English Bible (WEB)
Now the man Moses was very humble, above all the men who were on the surface of the earth.

Young's Literal Translation (YLT)
And the man Moses `is' very humble, more than any of the men who `are' on the face of the ground.

(Now
the
man
וְהָאִ֥ישׁwĕhāʾîšveh-ha-EESH
Moses
מֹשֶׁ֖הmōšemoh-SHEH
very
was
עָנָ֣וʿānāwah-NAHV
meek,
מְאֹ֑דmĕʾōdmeh-ODE
above
all
מִכֹּל֙mikkōlmee-KOLE
men
the
הָֽאָדָ֔םhāʾādāmha-ah-DAHM
which
אֲשֶׁ֖רʾăšeruh-SHER
were
upon
עַלʿalal
the
face
פְּנֵ֥יpĕnêpeh-NAY
of
the
earth.)
הָֽאֲדָמָֽה׃hāʾădāmâHA-uh-da-MA

Cross Reference

Matthew 11:29
मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

2 Corinthians 12:11
म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्।

2 Corinthians 11:5
तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्।

1 Peter 3:4
अहँ, तिमीहरुको सुन्दरता तिमीहरुको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।

James 3:13
यहाँ तिमीहरू माझ कुनै यस्तो मानिस छ जो ज्ञानी अनि बुद्धिमान छ? तब उसले ठीकसित बसेर आफ्नो ज्ञानको प्रमाण दिनु पर्छ। उसले ज्ञानबाट आउने नम्रतासित काम गर्नुपर्छ।

James 3:2
हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। उ आफ्ना सम्पूर्ण सरिरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्।

1 Thessalonians 2:7
हामी ख्रीष्टका प्रेरितहरू हौं। र जब हामी तिमीहरूसित बसिरहेका थियौ हामीले आफ्ना अधिकार पनि प्रयोग गर्न सक्ने थियौं र तिमीहरूलाई हाम्रो काम गर्ने बनाउन सक्ने थियौं। तर हाम्रो व्यवहार तिमीहरूसित भद्र बन्यो जस्तो एउटी आमाले आफ्ना नानीहरुको हेरचाहमा र्गदिछिन्।

2 Corinthians 10:1
म, पावल, तिमीहरूलाई ख्रीष्टको नम्रता र दयासित विन्ती गर्छु। कसै कसैले भन्छन्, जतिञ्जेल म तिमीहरूसित रहन्छु म नम्र देखिन्छु तर जब टाडा हुन्छु म साहसी बन्छु।

Matthew 21:5
“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘

Matthew 5:5
धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।

Psalm 149:4
परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। उहाँले तिनीहरूलाई बचाउनु भयो!

Psalm 147:6
परमप्रभु विनम्र मानिसहरूलाई सघाउनु हुन्छ तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।

Psalm 106:32
मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।

Numbers 20:10
त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”

Numbers 11:10
प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए।