Numbers 13:8
एप्रैमको कुलबाट नूनको छोरो होशे,
Cross Reference
Exodus 12:38
तिनीहरूसित धेरै भेडा, बाख्रा गाई-वस्तु र अरू चीजहरू थिए। तिनीहरूसित अन्य धेरै थरिका मानिसहरू यात्रा गरिरहेका थिए।
1 Corinthians 10:6
यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ।
Psalm 106:14
हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
Leviticus 24:10
इस्राएली आमा र मिश्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाइँ गर्नु शुरू गर्यो।
Nehemiah 13:3
जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।
Psalm 78:18
तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
Romans 13:14
त्यसको सट्टामा आफूले प्रभु येसू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ।
1 Corinthians 15:33
भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”
Of the tribe | לְמַטֵּ֥ה | lĕmaṭṭē | leh-ma-TAY |
of Ephraim, | אֶפְרָ֖יִם | ʾeprāyim | ef-RA-yeem |
Oshea | הוֹשֵׁ֥עַ | hôšēaʿ | hoh-SHAY-ah |
the son | בִּן | bin | been |
of Nun. | נֽוּן׃ | nûn | noon |