Numbers 23:26
बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”
But Balaam | וַיַּ֣עַן | wayyaʿan | va-YA-an |
answered | בִּלְעָ֔ם | bilʿām | beel-AM |
and said | וַיֹּ֖אמֶר | wayyōʾmer | va-YOH-mer |
unto | אֶל | ʾel | el |
Balak, | בָּלָ֑ק | bālāq | ba-LAHK |
Told | הֲלֹ֗א | hălōʾ | huh-LOH |
דִּבַּ֤רְתִּי | dibbartî | dee-BAHR-tee | |
not | אֵלֶ֙יךָ֙ | ʾēlêkā | ay-LAY-HA |
saying, thee, I | לֵאמֹ֔ר | lēʾmōr | lay-MORE |
All | כֹּ֛ל | kōl | kole |
that | אֲשֶׁר | ʾăšer | uh-SHER |
the Lord | יְדַבֵּ֥ר | yĕdabbēr | yeh-da-BARE |
speaketh, | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
that I must do? | אֹת֥וֹ | ʾōtô | oh-TOH |
אֶֽעֱשֶֽׂה׃ | ʾeʿĕśe | EH-ay-SEH |
Cross Reference
Numbers 22:18
तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ।
Numbers 22:38
त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”
Numbers 23:12
बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”
Numbers 24:12
बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
1 Kings 22:14
तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”
2 Chronicles 18:13
तर मीकायाले भने, “परमप्रभु जीवित हुनुहुन्छ भन्ने कुरा सत्य भएझै म त्यही मात्र भन्न सक्छु जो मेरा परमेश्वरले भन्नु हुन्छ।”
Acts 4:19
तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफै निर्णय गर।”
Acts 5:29
पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नु पर्छ।