Index
Full Screen ?
 

Numbers 28:19 in Nepali

Numbers 28:19 Nepali Bible Numbers Numbers 28

Numbers 28:19
त्यस समयमा तिमीहरूले परमप्रभुको निम्ति होमबलि चढाउनेछौ, त्यस होमबलिमा दुइवटा बहर एउटा भेंडा र सातवटा एक वर्षे थुमाहरू हुनुपर्छ। तिनीहरू सबै निष्खोट हुनु पर्छ।

But
ye
shall
offer
וְהִקְרַבְתֶּ֨םwĕhiqrabtemveh-heek-rahv-TEM
fire
by
made
sacrifice
a
אִשֶּׁ֤הʾiššeee-SHEH
offering
burnt
a
for
עֹלָה֙ʿōlāhoh-LA
unto
the
Lord;
לַֽיהוָ֔הlayhwâlai-VA
two
פָּרִ֧יםpārîmpa-REEM
young
בְּנֵֽיbĕnêbeh-NAY

בָקָ֛רbāqārva-KAHR
bullocks,
שְׁנַ֖יִםšĕnayimsheh-NA-yeem
and
one
וְאַ֣יִלwĕʾayilveh-AH-yeel
ram,
אֶחָ֑דʾeḥādeh-HAHD
and
seven
וְשִׁבְעָ֤הwĕšibʿâveh-sheev-AH
lambs
כְבָשִׂים֙kĕbāśîmheh-va-SEEM
first
the
of
בְּנֵ֣יbĕnêbeh-NAY
year:
שָׁנָ֔הšānâsha-NA
they
shall
be
תְּמִימִ֖םtĕmîmimteh-mee-MEEM
unto
you
without
blemish:
יִֽהְי֥וּyihĕyûyee-heh-YOO
לָכֶֽם׃lākemla-HEM

Cross Reference

Deuteronomy 15:21
“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।

Leviticus 22:20
साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।

Numbers 28:31
तिमीहरूले नित्य चढाउने होमबलि र अन्नबलि वाहेक यी बलिहरू र अर्घबलि पनि चढाउनु पर्छ। बलि चढाइने पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

Numbers 29:8
परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।

Ezekiel 45:21
“पहिलो महीनाको चौधौं दिनमा तिमीहरूले निस्तार चाड अवश्यै मनाउनु पर्छ। आखमिरी रोटीको उत्सव त्यस समयमा आरम्भ हुन्छ। त्यो उत्सव सात दिन सम्म लगातार चलिरहनेछ।

Malachi 1:13
अनि तिमीहरू त्यो टेवलबाट भोजनलिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ यो राम्रो होइन। तर यो साँच्चो हैन। तब तिमीहरूले रोगी, खोरण्डाअनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।

1 Peter 1:19
तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।

Chords Index for Keyboard Guitar