Psalm 134 - KJV (Nepali)
1 Behold, bless ye the LORD, all ye servants of the LORD, which by night stand in the house of the LORD.परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
2 Lift up your hands in the sanctuary, and bless the LORD.दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।
3 The LORD that made heaven and earth bless thee out of Zion.परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। परमप्रभुले स्वर्ग र पृथ्वी सृजनु भयो।
Nepali Bible