Psalm 134 - WEB (Nepali)
1 > Look! Praise Yahweh, all you servants of Yahweh, Who stand by night in Yahweh's house!परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
2 Lift up your hands in the sanctuary. Praise Yahweh!दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।
3 May Yahweh bless you from Zion; Even he who made heaven and earth.परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। परमप्रभुले स्वर्ग र पृथ्वी सृजनु भयो।
Nepali Bible