Psalm 134 - YLT (Nepali)

1 A Song of the Ascents. Lo, bless Jehovah, all servants of Jehovah, Who are standing in the house of Jehovah by night.परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।

2 Lift up your hands `in' the sanctuary, And bless ye Jehovah.दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन।

3 Jehovah doth bless thee out of Zion, The maker of the heavens and earth!परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। परमप्रभुले स्वर्ग र पृथ्वी सृजनु भयो।

Nepali Bible