Psalm 42

1 हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।

2 मेरो प्राण जीवित परमेश्वरको लागि तिर्खाउँछ। म उहाँलाई भेटन कहिले जान सक्छु?

3 मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।

4 जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।

5 म यति उदास किन हुनु पर्ने? म किन यति साह्रो विचलित हुने! म परमप्रभुको सहयोगको निम्ति पर्खन्छु। फेरि मैले उहाँको प्रशंसा गर्ने मौका पाउनेछु। उहाँले मलाई बचाउनु हुन्छ!

6 हे मेरो परमेश्वर, म एकदम उदास छु, किनभने मैले यस ठाउँबाट तपाईंलाई सम्झना गर्नुपर्छ, यस सानो पहाड जहाँ हेर्मोन पर्वत र यर्दन नदीको मिलन हुँदछ।

7 पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।

8 यदि प्रत्येक दिन परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा देखाउनु हुन्छ अनि प्रत्येक रात म प्रशंसा मेरो जीवित परमेश्वरका लागि प्रार्थना गर्ने थिएँ।

9 म परमेश्वर, मेरो चट्टानसँग कुरा गर्छु म भन्छु, “हे परमप्रभु, किन तपाईंले मलाई बिर्सनु भयो? शत्रुको क्रूरताको कारणले गर्दा? त्यस्तो उदासीनता मैले किन खप्नु?”

10 मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”

11 मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!

1 To the chief Musician, Maschil, for the sons of Korah.

2 As the hart panteth after the water brooks, so panteth my soul after thee, O God.

3 My soul thirsteth for God, for the living God: when shall I come and appear before God?

4 My tears have been my meat day and night, while they continually say unto me, Where is thy God?

5 When I remember these things, I pour out my soul in me: for I had gone with the multitude, I went with them to the house of God, with the voice of joy and praise, with a multitude that kept holyday.

6 Why art thou cast down, O my soul? and why art thou disquieted in me? hope thou in God: for I shall yet praise him for the help of his countenance.

7 O my God, my soul is cast down within me: therefore will I remember thee from the land of Jordan, and of the Hermonites, from the hill Mizar.

8 Deep calleth unto deep at the noise of thy waterspouts: all thy waves and thy billows are gone over me.

9 Yet the Lord will command his lovingkindness in the daytime, and in the night his song shall be with me, and my prayer unto the God of my life.

10 I will say unto God my rock, Why hast thou forgotten me? why go I mourning because of the oppression of the enemy?

11 As with a sword in my bones, mine enemies reproach me; while they say daily unto me, Where is thy God?

12 Why art thou cast down, O my soul? and why art thou disquieted within me? hope thou in God: for I shall yet praise him, who is the health of my countenance, and my God.

Tamil Indian Revised Version
தன் வயிறு திருப்தி அடையாமல் இருந்ததினாலும், அவன் விரும்பின காரியங்களில் அவனுக்கு ஒன்றும் இருப்பதில்லை.

Tamil Easy Reading Version
“தீயவன் ஒருபோதும் திருப்தியடைவதில்லை. அவனது செல்வம் அவனைக் காப்பாற்றாது.

Thiru Viviliam
⁽அவர்களின் ஆசைக்கோர் அளவேயில்லை;␢ ஆதலால், அவர்கள் இச்சித்த செல்வத்தில்␢ மிச்சத்தைக் காணார்.⁾

யோபு 20:19யோபு 20யோபு 20:21

King James Version (KJV)
Surely he shall not feel quietness in his belly, he shall not save of that which he desired.

American Standard Version (ASV)
Because he knew no quietness within him, He shall not save aught of that wherein he delighteth.

Bible in Basic English (BBE)
There is no peace for him in his wealth, and no salvation for him in those things in which he took delight.

Darby English Bible (DBY)
Because he knew no rest in his craving, he shall save nought of what he most desired.

Webster’s Bible (WBT)
Surely he shall not feel quietness in his belly, he shall not save of that which he desired.

World English Bible (WEB)
“Because he knew no quietness within him, He shall not save anything of that in which he delights.

Young’s Literal Translation (YLT)
For he hath not known ease in his belly. With his desirable thing he delivereth not himself.

யோபு Job 20:20
தன் வயிறு திருப்தியற்றிருந்தபடியினாலும், அவன் இச்சித்த காரியங்களில் அவனுக்கு ஒன்றும் இருப்பதில்லை.
Surely he shall not feel quietness in his belly, he shall not save of that which he desired.

Surely
כִּ֤י׀kee
he
shall
not
לֹאlōʾloh
feel
יָדַ֣עyādaʿya-DA
quietness
שָׁלֵ֣וšālēwsha-LAVE
in
his
belly,
בְּבִטְנ֑וֹbĕbiṭnôbeh-veet-NOH
not
shall
he
בַּ֝חֲמוּד֗וֹbaḥămûdôBA-huh-moo-DOH
save
לֹ֣אlōʾloh
of
that
which
he
desired.
יְמַלֵּֽט׃yĕmallēṭyeh-ma-LATE