Psalm 59

1 हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउनु होस्। मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।

2 मलाई ती दुष्ट कार्य गर्नेहरूबाट बचाउनु होस्। मलाई ती हत्याराहरूबाट बचाउँनु होस्।

3 हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।

4 मैले कुनै गल्ती काम गरिन, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्। हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्!

5 तपाईं सर्वशक्तिमान् परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वर हुनुहुन्छ! उठ्नुहोस र तिनीहरूलाई दण्ड दिनुहोस्। ती दुष्ट अपराधीमाथि कुनै प्रकारको दया नदेखाउनु होस्।

6 ती पापीहरू कुकुर जस्ता साँझै पिच्छे भुकदै शहरभित्र आउँदछन्, अनि ङ्वार-ङ्वार र ङुर-ङुर गर्दै शहरभित्र घुम्छन्।

7 तिनीहरूका निन्दा र धम्की सुन्नु होस्। तिनीहरूले निष्ठुरी कुराहरू गर्दछन्, तिनीहरूको कुरा कसले सुन्छ त्यो पर्वाह गर्दैनन्।

8 हे परमप्रभु, तिनीहरूलाई उपहास गर्नुहोस्। ती सबैलाई एक तमाशा बनाई दिनुहोस्।

9 म तपाईंको स्तुति-गान गर्नेछु। हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ।

10 परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।

11 हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्। मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।

12 ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्। तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्, तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।

13 तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्। तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्। तब संसार भरिका मानिसहरूले बुझ्ने छन् परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!

14 ती धूर्त पुरूषहरू ङ्वार्र-ङ्वार्र र ङुर-ङुर गर्ने कुकुरहरू जस्तै भुक्दै शहरभित्र पस्नेछन्।

15 तिनीहरूले खाने-कुरा खोज्छन् तर तिनीहरूले न खानेकुरा न त सुत्ने ठाउँ नै पाउँछन्।

16 तर बिहान पख म तपाईंको स्तुति-गान गाउनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किन? किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि संकट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।

17 म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किन? किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।

1 To the chief Musician, Al-taschith, Michtam of David; when Saul sent, and they watched the house to kill him.

2 Deliver me from mine enemies, O my God: defend me from them that rise up against me.

3 Deliver me from the workers of iniquity, and save me from bloody men.

4 For, lo, they lie in wait for my soul: the mighty are gathered against me; not for my transgression, nor for my sin, O Lord.

5 They run and prepare themselves without my fault: awake to help me, and behold.

6 Thou therefore, O Lord God of hosts, the God of Israel, awake to visit all the heathen: be not merciful to any wicked transgressors. Selah.

7 They return at evening: they make a noise like a dog, and go round about the city.

8 Behold, they belch out with their mouth: swords are in their lips: for who, say they, doth hear?

9 But thou, O Lord, shalt laugh at them; thou shalt have all the heathen in derision.

10 Because of his strength will I wait upon thee: for God is my defence.

11 The God of my mercy shall prevent me: God shall let me see my desire upon mine enemies.

12 Slay them not, lest my people forget: scatter them by thy power; and bring them down, O Lord our shield.

13 For the sin of their mouth and the words of their lips let them even be taken in their pride: and for cursing and lying which they speak.

14 Consume them in wrath, consume them, that they may not be: and let them know that God ruleth in Jacob unto the ends of the earth. Selah.

15 And at evening let them return; and let them make a noise like a dog, and go round about the city.

16 Let them wander up and down for meat, and grudge if they be not satisfied.

17 But I will sing of thy power; yea, I will sing aloud of thy mercy in the morning: for thou hast been my defence and refuge in the day of my trouble.

18 Unto thee, O my strength, will I sing: for God is my defence, and the God of my mercy.

Tamil Indian Revised Version
என்னுடைய உயிர் உள்ளவரை நான் உம்மைத் துதித்து, உமது பெயரை சொல்லிக் கையை உயர்த்துவேன்.

Tamil Easy Reading Version
என் வாழ்நாளில் நான் உம்மைத் துதிப்பேன். உமது நாமத்தைக் கூறி ஜெபத்தோடு என் கைகளை உயர்த்துவேன்.

Thiru Viviliam
⁽என் வாழ்க்கை முழுவதும்␢ இவ்வண்ணமே உம்மைப் போற்றுவேன்;␢ கைகூப்பி உமது பெயரை ஏத்துவேன்.⁾

சங்கீதம் 63:3சங்கீதம் 63சங்கீதம் 63:5

King James Version (KJV)
Thus will I bless thee while I live: I will lift up my hands in thy name.

American Standard Version (ASV)
So will I bless thee while I live: I will lift up my hands in thy name.

Bible in Basic English (BBE)
So will I go on blessing you all my life, lifting up my hands in your name.

Darby English Bible (DBY)
So will I bless thee while I live; I will lift up my hands in thy name.

Webster’s Bible (WBT)
Because thy loving-kindness is better than life, my lips shall praise thee.

World English Bible (WEB)
So I will bless you while I live. I will lift up my hands in your name.

Young’s Literal Translation (YLT)
So I bless Thee in my life, in Thy name I lift up my hands.

சங்கீதம் Psalm 63:4
என் ஜீவனுள்ளமட்டும் நான் உம்மைத் துதித்து, உமது நாமத்தைச் சொல்லிக் கையெடுப்பேன்.
Thus will I bless thee while I live: I will lift up my hands in thy name.

Thus
כֵּ֣ןkēnkane
will
I
bless
אֲבָרֶכְךָ֣ʾăbārekkāuh-va-rek-HA
live:
I
while
thee
בְחַיָּ֑יbĕḥayyāyveh-ha-YAI
up
lift
will
I
בְּ֝שִׁמְךָbĕšimkāBEH-sheem-ha
my
hands
אֶשָּׂ֥אʾeśśāʾeh-SA
in
thy
name.
כַפָּֽי׃kappāyha-PAI