Psalm 64

1 हे परमेश्वर! मेरो कुराहरू सुन्नु होस्। मेरो शत्रुले मलाई धमास दिएको छ। त्यो देखि मेरो जीवन रक्षा गर्नुहोस्!

2 मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।

3 तिनीहरूले मेरो विषयमा नाना थरिका अनुचित कुराहरू गरेकाछन्। तिनीहरूका जिब्रोहरू तरवार जस्ता धारिला छन्, तिनीहरूको तीता वचनहरू काँड झैं तिखा छन्।

4 तब अचानक, भयहीन भएर, आफ्ना सुरक्षित र गुप्त ठाउँहरूबाट ईमान्दारी मानिसहरूमाथि तिनीहरू ताख्दछन्।

5 एक-अर्कामा नराम्रो गर्न तिनीहरू उस्काँउदछन्। तिनीहरू पासो बिछाउने कुराहरू गर्दछन्। तिनीहरू परस्परमा भन्छन्, “कसैले पनि ती पासोहरू देख्नेछैन!”

6 तिनीहरूले पासोहरू लुकाएका छन्। तिनीहरूले शिकार खोजीरहेका हुन्छन्। मानिसहरू एकदम चलाक-धूर्त हुन्छन् तिनीहरूले के सोचिरहेका छन् भन्न वा जान्न गाह्रो छ।

7 तर परमेश्वरले पनि आफ्ना “काँडहरू” हान्न सक्नु हुन्छ! अनि तिनीहरूले जान्नु भन्दा अघि नै दुष्टहरू घाइते हुँदछन्।

8 दुष्ट मानिसहरूले उरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्। तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ, अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ। तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हालाउने छन्।

9 परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्। अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्। तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ। कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।

10 एक असल मानिस परमप्रभुको सेवा गर्न खुशी हुन्छ। ऊ परमेश्वरमा नै आश्रित हुन्छ अनि जब असल ईमान्दारी मानिसहरूले के भयो भनेर देख्दछ, तिनीहरूले परमेश्वरको गुण गाउँदछन्।

1 To the chief Musician, A Psalm of David.

2 Hear my voice, O God, in my prayer: preserve my life from fear of the enemy.

3 Hide me from the secret counsel of the wicked; from the insurrection of the workers of iniquity:

4 Who whet their tongue like a sword, and bend their bows to shoot their arrows, even bitter words:

5 That they may shoot in secret at the perfect: suddenly do they shoot at him, and fear not.

6 They encourage themselves in an evil matter: they commune of laying snares privily; they say, Who shall see them?

7 They search out iniquities; they accomplish a diligent search: both the inward thought of every one of them, and the heart, is deep.

8 But God shall shoot at them with an arrow; suddenly shall they be wounded.

9 So they shall make their own tongue to fall upon themselves: all that see them shall flee away.

10 And all men shall fear, and shall declare the work of God; for they shall wisely consider of his doing.

11 The righteous shall be glad in the Lord, and shall trust in him; and all the upright in heart shall glory.

Tamil Indian Revised Version
என்னுடைய உயிர் உள்ளவரை நான் உம்மைத் துதித்து, உமது பெயரை சொல்லிக் கையை உயர்த்துவேன்.

Tamil Easy Reading Version
என் வாழ்நாளில் நான் உம்மைத் துதிப்பேன். உமது நாமத்தைக் கூறி ஜெபத்தோடு என் கைகளை உயர்த்துவேன்.

Thiru Viviliam
⁽என் வாழ்க்கை முழுவதும்␢ இவ்வண்ணமே உம்மைப் போற்றுவேன்;␢ கைகூப்பி உமது பெயரை ஏத்துவேன்.⁾

சங்கீதம் 63:3சங்கீதம் 63சங்கீதம் 63:5

King James Version (KJV)
Thus will I bless thee while I live: I will lift up my hands in thy name.

American Standard Version (ASV)
So will I bless thee while I live: I will lift up my hands in thy name.

Bible in Basic English (BBE)
So will I go on blessing you all my life, lifting up my hands in your name.

Darby English Bible (DBY)
So will I bless thee while I live; I will lift up my hands in thy name.

Webster’s Bible (WBT)
Because thy loving-kindness is better than life, my lips shall praise thee.

World English Bible (WEB)
So I will bless you while I live. I will lift up my hands in your name.

Young’s Literal Translation (YLT)
So I bless Thee in my life, in Thy name I lift up my hands.

சங்கீதம் Psalm 63:4
என் ஜீவனுள்ளமட்டும் நான் உம்மைத் துதித்து, உமது நாமத்தைச் சொல்லிக் கையெடுப்பேன்.
Thus will I bless thee while I live: I will lift up my hands in thy name.

Thus
כֵּ֣ןkēnkane
will
I
bless
אֲבָרֶכְךָ֣ʾăbārekkāuh-va-rek-HA
live:
I
while
thee
בְחַיָּ֑יbĕḥayyāyveh-ha-YAI
up
lift
will
I
בְּ֝שִׁמְךָbĕšimkāBEH-sheem-ha
my
hands
אֶשָּׂ֥אʾeśśāʾeh-SA
in
thy
name.
כַפָּֽי׃kappāyha-PAI