Psalm 95:9
तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे, तर तिनीहरूले म के गर्न सक्थे भन्ने कुरा देखे।
Psalm 95:9 in Other Translations
King James Version (KJV)
When your fathers tempted me, proved me, and saw my work.
American Standard Version (ASV)
When your fathers tempted me, Proved me, and saw my work.
Bible in Basic English (BBE)
When your fathers put me to the test and saw my power and my work.
Darby English Bible (DBY)
When your fathers tempted me, proved me, and saw my work.
World English Bible (WEB)
When your fathers tempted me, Tested me, and saw my work.
Young's Literal Translation (YLT)
Where your fathers have tried Me, Have proved Me, yea, have seen My work.
| When | אֲשֶׁ֣ר | ʾăšer | uh-SHER |
| your fathers | נִ֭סּוּנִי | nissûnî | NEE-soo-nee |
| tempted | אֲבוֹתֵיכֶ֑ם | ʾăbôtêkem | uh-voh-tay-HEM |
| proved me, | בְּ֝חָנ֗וּנִי | bĕḥānûnî | BEH-ha-NOO-nee |
| me, and | גַּם | gam | ɡahm |
| saw | רָא֥וּ | rāʾû | ra-OO |
| my work. | פָעֳלִֽי׃ | pāʿŏlî | fa-oh-LEE |
Cross Reference
Numbers 14:22
ती सबै मानिसहरू मेरो महिमा र मेरा अश्चर्य चिन्हहरू जो मैले मिश्र देशमा देखाएको देखेका छन् अनि दश पल्ट मलाई परीक्षा लिएका छन् र ऐले मेरो कुराहरू मान्दैनन्,
1 Corinthians 10:9
जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ साँपहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन।
Psalm 78:56
तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
Psalm 78:17
तर मानिसहरूले उहाँकै विरूद्ध पाप अविरलमरूपले गरिरहे। मरूभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
Psalm 78:40
उफ! यी नै मानिसहरूले मरूभूमिमा परमेश्वरलाई खुब कष्ट दिए! तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
Matthew 11:20
येशूले ती शहरहरूलाई हप्काउनु भयो जहाँ उहाँले धेरै शक्तिशाली कामहरू गर्नु भएको थियो। येशूले ती शहरहरूका बासिन्दाहरूलाई हप्काउनु भयो किनभने तिनीहरू आफ्नो जीवन शैली परिवर्तन गर्न राजी थिएनन्।
John 15:24
मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।