Romans 11:31
अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो।
Even so | οὕτως | houtōs | OO-tose |
have these not | καὶ | kai | kay |
also | οὗτοι | houtoi | OO-too |
now | νῦν | nyn | nyoon |
believed, | ἠπείθησαν | ēpeithēsan | ay-PEE-thay-sahn |
that | τῷ | tō | toh |
ὑμετέρῳ | hymeterō | yoo-may-TAY-roh | |
through your | ἐλέει | eleei | ay-LAY-ee |
mercy | ἵνα | hina | EE-na |
they | καὶ | kai | kay |
also | αὐτοὶ | autoi | af-TOO |
may obtain mercy. | ἐλεηθῶσιν· | eleēthōsin | ay-lay-ay-THOH-seen |
Cross Reference
Romans 10:16
तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?”
Romans 11:15
परमेश्वर यहूदीहरूसंग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।
Romans 11:25
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।