Base Word
בָּנִי
Short DefinitionBani, the name of five Israelites
Long Definitiona Gadite, one of David's mighty warriors
Derivationfrom H1129; built
International Phonetic Alphabetbɔːˈn̪ɪi̯
IPA modbɑːˈniː
Syllablebānî
Dictionbaw-NEE
Diction Modba-NEE
UsageBani
Part of speechn-pr-m

2 Samuel 23:36
सोबाका नातानका छोरा यिगाल, गादी बानी,

1 Chronicles 6:46
हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।

1 Chronicles 9:4
ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

Ezra 2:10
बानीका सन्तानहरू 642

Ezra 10:29
बानीका कुलहरूबाटः मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि यरेमोत।

Ezra 10:34
बानीका कुलहरूबाट यी मानिसहरूः मादे, अम्राम, अनि ऊएल।

Ezra 10:38
बिन्नूईको कुलहरूबाट यी मानिसहरूः

Nehemiah 3:17
तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।

Nehemiah 8:7
लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए।

Nehemiah 9:4
तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वर संग कराए।

Occurences : 15

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்