Base Word
גִּדְעֹנִי
Short DefinitionGidoni, an Israelite
Long Definitiona Benjamite, father of Abidan
Derivationfrom H1438; warlike (compare H1439)
International Phonetic Alphabetɡɪd̪.ʕoˈn̪ɪi̯
IPA modɡid.ʕo̞wˈniː
Syllablegidʿōnî
Dictionɡid-oh-NEE
Diction Modɡeed-oh-NEE
UsageGideoni
Part of speechn-pr-m

Numbers 1:11
बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान;

Numbers 2:22
“बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन।

Numbers 7:60
नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।

Numbers 7:65
अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।

Numbers 10:24
त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்