Base Word
חָמֵשׁ
Short Definitionfive
Long Definitionfive
Derivationmasculine חֲמִשָּׁה; a primitive numeral
International Phonetic Alphabetħɔːˈmeʃ
IPA modχɑːˈmeʃ
Syllableḥāmēš
Dictionhaw-MAYSH
Diction Modha-MAYSH
Usagefif(-teen), fifth, five (× apiece)
Part of speechn

Genesis 5:6
जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।

Genesis 5:10
केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे

Genesis 5:11
यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।

Genesis 5:15
जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।

Genesis 5:17
यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।

Genesis 5:21
जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।

Genesis 5:23
यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।

Genesis 5:30
न्‌ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।

Genesis 5:30
न्‌ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।

Genesis 5:32
नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।

Occurences : 345

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்