Base Word
חֵפֶר
Short DefinitionChepher, the name of three Israelites
Long Definition(n pr m) youngest son of Gilead and head of the family of Hepherites
Derivationfrom H2658 or H2659; a pit of shame
International Phonetic Alphabetħeˈpɛr
IPA modχeˈfɛʁ
Syllableḥēper
Dictionhay-PER
Diction Modhay-FER
UsageHepher
Part of speechn-pr-m
Base Word
חֵפֶר
Short DefinitionChepher, a place in Palestine
Long Definition(n pr m) youngest son of Gilead and head of the family of Hepherites
Derivationfrom H2658 or H2659; a pit of shame
International Phonetic Alphabetħeˈpɛr
IPA modχeˈfɛʁ
Syllableḥēper
Dictionhay-PER
Diction Modhay-FER
UsageHepher
Part of speechn-pr-loc

Numbers 26:32
शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह

Numbers 26:33
सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।

Numbers 27:1
सेलोफादका पाँच जना छोरीहरू थिए (सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा।

Joshua 12:17
तप्पूहका राज1हेपेरका राजा1

Joshua 17:2
मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्रीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।

Joshua 17:3
सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफदका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो।

1 Kings 4:10
अरूबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।

1 Chronicles 4:6
नाराका अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारी आमा थिइन। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए।

1 Chronicles 11:36
मेकराहका हेपेर, अहियाह, पेलोनी,

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்