Base Word
יַהַץ
Short DefinitionJahats or Jahtsah, a place East of the Jordan
Long Definitiona place in Reuben east of the Dead Sea where Israel defeated Sihon king of the Amorites; site uncertain
Derivationor יַהְצָה; or (feminine) יַהְצָה; from an unused root meaning to stamp; perhaps threshing-floor
International Phonetic Alphabetjɑˈhɑt͡sˤ
IPA modjɑˈhɑt͡s
Syllableyahaṣ
Dictionya-HAHTS
Diction Modya-HAHTS
UsageJahaz, Jahazah, Jahzah
Part of speechn-pr-loc

Numbers 21:23
तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरूभूमिमा आक्रमण गर्न आए। तिनी यहससम्म आए अनि इस्राएलीहरूसित लडाँई गरे।”

Deuteronomy 2:32
“जाहज भन्ने ठाउँमा सीहोन राजा र तिनका समस्त मानिसहरू हामीसित युद्ध गर्न आए।

Joshua 13:18
यहसा, कदेमोत, र मेपात,

Joshua 21:36
रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा,

Judges 11:20
तर एमोरी मानिसहरूका राजा, सीहोनले इस्राएलका मानिसहरूलाई आफ्नो सीमाना पार गर्न दिएनन्। सीहोनले आफ्ना सबै मानिसहरूलाई भेला गरे अनि यहसमा छाउनी बनाए। तब एमोरी मानिसहरूले इस्राएलका मानिसहरूसित युद्ध गरे।

1 Chronicles 6:78
मरारी परिवारहरूले मरूभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे।

Isaiah 15:4
हेशबोन र एलालेह शहरहरूमा मानिसहरू चिच्याउँदै रोइरहेछन तिनीहरूको आवाजहरू टाढा-टाढा यहसा शहर सम्म पनि सुन्न सकिन्थ्यो। यति सम्म कि सिपाहीहरू र्तसिए। सिपाहीहरू डरले थरथर कामिरहेछन्।

Jeremiah 48:21
समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ।

Jeremiah 48:34
मानिसहरू हेशबोनदेखि एलाले अनि जहाजसम्म कराउँदैछन्। मानिसहरू विलाप गरी रहेका छन्। तिनीहरूको विलाप सोअर, होरोनैम, एग्लथ-शेलीशिया शहरहरूबाट सुनिन्छ। निम्रीमको पानी सुक्यो।

Occurences : 9

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்