Base Word
יֵשׁוּעַ
Short DefinitionJeshua, the name of ten Israelites, also of a place in Palestine
Long Definition(n pr m) son of Nun of the tribe of Ephraim and successor to Moses as the leader of the children of Israel; led the conquest of Canaan
Derivationfor H3091; he will save
International Phonetic Alphabetjeˈʃuː.ɑʕ
IPA modjeˈʃu.ɑʕ
Syllableyēšûaʿ
Dictionyay-SHOO-ah
Diction Modyay-SHOO-ah
UsageJeshua
Part of speechn-pr-m n-pr-loc

1 Chronicles 24:11
नवौं येशूअको दल थियो।दशौं दल शकन्याहको थियो।

2 Chronicles 31:15
एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।

Ezra 2:2
यी मानिसहरू ती छुन जो यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम बानाहरू साथ फर्कि आएका थिए। इस्राएलको प्रजाका पुरूषहरूको सूची यो होः

Ezra 2:6
पहत-मोआबका सन्तानहरू येशूअअनि योआब परिवारबाट 2,812

Ezra 2:36
यी पूजाहारीहरूःयदायाहका सन्तानहरू योशूअका घरबाट 973

Ezra 2:40
लेवीहरूःयेशूअ अनि कदमीएलकाहोदबियाहका सन्तानहरू 74

Ezra 3:2
योसादाकको छोरा येशूअ अनि तिनका संगी पूजाहारी र शालतीएलका छोरा यरूबाबेल अनि तिनका मानिसहरूले इस्राएलका परमेश्वरको बेदी पुन निर्माण गर्न शुरू गरे, जसमा कि तिनीहरूले, परमेश्वरका मानिस मोशाको निर्देशनमा लेखिए जस्तै गरी त्यसमा होमबलिहरूको बलिदान अर्पण गर्न सकुन्।

Ezra 3:8
दोस्रोवर्षको दोस्रो महिनामा शालतीएलका छोरा यरूबाबेल अनि योशादाकका छोरा येशूअले आफ्ना अन्य मानिसहरू, पूजाहारीहरू, लेवीहरू कैदबाट यरूशलेममा परमप्रभुको मन्दिरमा आए पछि यरूशलेम आउनेहरूले एकसाथ काम शुरू गरे।

Ezra 3:9
परमप्रभुको मन्दिर निर्माण कार्यको निरीक्षकको रूपमा काम गर्नका निम्ति 20 वर्ष अधिक उमेरका लेवीहरूलाई नियुक्त गरे। येशूअ, तिनका छोराहरू अनि तिनका दाज्यू-भाइहरू, कदमीएल अनि तिनका छोराहरू (यहूदाका सन्तानहरू) बिन्नूई होदबियाहका छोराहरू अनि नातीहरू र तिनीहरूका भाइहरू-लेवीहरूसंग परमेश्वको मन्दिरमा काम गर्नेहरूको निरक्षण गर्न सहमत भए।

Ezra 4:3
तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”

Occurences : 29

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்