Base Word | |
כְּדׇרְלָעֹמֶר | |
Short Definition | Kedorlaomer, an early Persian king |
Long Definition | the king of Elam defeated by Abraham |
Derivation | of foreign origin |
International Phonetic Alphabet | kɛ̆.d̪or.lɔː.ʕoˈmɛr |
IPA mod | kɛ̆.doʁ.lɑː.ʕo̞wˈmɛʁ |
Syllable | kĕdorlāʿōmer |
Diction | keh-dore-law-oh-MER |
Diction Mod | keh-dore-la-oh-MER |
Usage | Chedorlaomer |
Part of speech | n-pr-m |
Genesis 14:1
शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए।
Genesis 14:4
यी राजाहरुले राजा कदोर्लाओमेरलाई बाह्र वर्षसम्म सेवा गरेका थिए तर तेह्रौं वर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे।
Genesis 14:5
यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरुले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे।
Genesis 14:9
तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए।
Genesis 14:17
कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।
Occurences : 5
எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்