Base Word
מִכְמָס
Short DefinitionMikmas or Mikmash, a place in Palestine
Long Definitiona city in Benjamin lying near Ramah and approximately 10 miles (16 km) north of Jerusalem; probably modern 'Mukhmas'
Derivation(Ezra 2:2 or מִכְמָשׁ; or מִכְמַשׁ; (Nehemiah 11:31), from H3647; hidden
International Phonetic Alphabetmɪkˈmɔːs
IPA modmiχˈmɑːs
Syllablemikmās
Dictionmik-MAWS
Diction Modmeek-MAHS
UsageMikmas, Mikmash
Part of speechn-pr-loc

1 Samuel 13:2
तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए।

1 Samuel 13:5
पलिश्तीहरू इस्राएलसित लडनलाई भेला हुनथाले। पलिश्तीहरूसँग 3,000 रथ र 6,000 घोडसवारी थिए। बालुवाका कण किनारमा थुप्रिए झैं पलिश्ती सैनिकहरू थुप्रिएका थिए। मिकमाशमा पलिश्तीहरूले छाउनी हालेका थिए। (मिकमाश बेत-आवेनको पूर्वतिर पर्छ।)

1 Samuel 13:11
शमूएलले सोधे, “तपाईंले यो के गर्नुभयो?”शाऊलले जवाफ दिए, “धमाधम सैनिकहरूले मलाई छोड्नलागे। तपाईं पनि यहाँ हुनुहुन्न थियो, अनि पलिश्तीहरू मिकमाशमा भरिएका थिए।

1 Samuel 13:16
शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए।पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए।

1 Samuel 13:23
पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए।

1 Samuel 14:5
एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।

1 Samuel 14:31
त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए।

Ezra 2:27
मिक्मासका मानिसहरू 122

Nehemiah 7:31
मिक्मास शहरका मानिसहरू 122

Nehemiah 11:31
बिन्यामीनका केही मानिसहरू गेबा, मिकमाश, अय्या, बेतेल अनि त्यसका वरिपरिका स-साना गाउँहरूमा बसे।

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்