Base Word
נַחַל
Short Definitiona stream, especially a winter torrent; (by implication) a (narrow) valley (in which a brook runs); also a shaft (of a mine)
Long Definitiontorrent, valley, wadi, torrent-valley
Derivationor (feminine) נַחְלָה; (Psalm 124:4), or נַחֲלָה; (Ezekiel 47:19; Ezekiel 48:28), from H5157 in its original sense
International Phonetic Alphabetn̪ɑˈħɑl
IPA modnɑˈχɑl
Syllablenaḥal
Dictionna-HAHL
Diction Modna-HAHL
Usagebrook, flood, river, stream, valley
Part of speechn-m
Base Word
נַחַל
Short Definitiona stream, especially a winter torrent; (by implication) a (narrow) valley (in which a brook runs); also a shaft (of a mine)
Long Definitiontorrent, valley, wadi, torrent-valley
Derivationor (feminine) נַחְלָה; (Psalm 124:4), or נַחֲלָה; (Ezekiel 47:19; Ezekiel 48:28), from H5157 in its original sense
International Phonetic Alphabetn̪ɑˈħɑl
IPA modnɑˈχɑl
Syllablenaḥal
Dictionna-HAHL
Diction Modna-HAHL
Usagebrook, flood, river, stream, valley
Part of speechn-m

Genesis 26:17
यसर्थ इसहाकले त्यो भूमि छोडिदिए अनि गरारको उपत्यकामा बसे।

Genesis 26:19
इसहाकका नोकरहरूले पनि त्यो सानो नदीको नजिक एउटा कूवा खने। त्यस कूवाबाट पानीको एउटा मूल बग्न थाल्यो।

Genesis 32:23
उसले आफ्नो परिवारलाई नदी पारी पठायो अनि ऊसंग भएका प्रत्येक चीज नदी पारी पठायो।

Leviticus 11:9
“पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।

Leviticus 11:10
नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु।

Leviticus 23:40
पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ।

Numbers 13:23
त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए।

Numbers 13:24
इस्राएलका मानिसहरूले त्यस ठाँउबाट दाखको झुप्पा काटेको हुनाले त्यस ठाँउको नाम नै एश्कोल बेंसी रह्यो।

Numbers 21:12
तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले।

Numbers 21:14
यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी

Occurences : 141

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்