Base Word
עֲזַרְיָה
Short DefinitionAzarjah, the name of nineteen Israelites
Long Definitionson of king Amaziah of Judah and king of Judah himself for 52 years; also 'Uzziah'
Derivationor עֲזַרְיָהוּ; from H5826 and H3050; Jah has helped
International Phonetic Alphabetʕə̆.d͡zɑrˈjɔː
IPA modʕə̆.zɑʁˈjɑː
Syllableʿăzaryâ
Dictionuh-dzahr-YAW
Diction Moduh-zahr-YA
UsageAzariah
Part of speechn-pr-m

1 Kings 4:2
शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्।सादोकका छोरा अजर्याह। अजर्याह पूजाहारी थिए।

1 Kings 4:5
नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए।नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।

2 Kings 14:21
तब यहूदाका सबै मानिसरूले अजर्याहलाई नयाँ राजा बनाए अजर्याह 16 वर्षका थिए।

2 Kings 15:1
यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं वर्षमा राजा भए।

2 Kings 15:6
सबै कुराहरू जो अजर्याहले गरेका थिए, ‘यहूदाका राजाहरूका इतिहासमा’ लेखिएको छ।

2 Kings 15:7
अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।

2 Kings 15:8
यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।

2 Kings 15:17
गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।

2 Kings 15:23
मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं वर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुई वर्ष शासन गरे।

2 Kings 15:27
रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं वर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 वर्ष शासन गरे।

Occurences : 48

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்