Base Word
קָרַחַת
Short Definitiona bald spot (on the back of the head); figuratively, a threadbare spot (on the back side of the cloth)
Long Definitionbaldness of head, back baldness, bald spot
Derivationfrom H7139
International Phonetic Alphabetk’ɔː.rɑˈħɑt̪
IPA modkɑː.ʁɑˈχɑt
Syllableqāraḥat
Dictionkaw-ra-HAHT
Diction Modka-ra-HAHT
Usagebald head, bare within
Part of speechn-f

Leviticus 13:42
तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।

Leviticus 13:42
तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ।

Leviticus 13:43
उसलाई पूजाहारीले जाँचून् र यदि त्यसरी जाँच्दा उसको टाउकोमा अथवा निधारमा भएको घाउ हानिकारक चर्मरोग जस्तो देखियो भने,

Leviticus 13:55
लुगा धोएपछि पूजाहारीले त्यसलाई हेर्नु पर्छ अनि यदि ढुसीको दाग बद्ली भएको पाइन्छ अनि फिंजिएको छैन, यो अशुद्ध हुन्छ। यसलाई दुस्सी अघि लागेको होस् अथवा पछि आगोमा जलाउनु पर्छ।

Occurences : 4

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்