Base Word
רֵכָה
Short DefinitionRekah, a place in Palestine
Long Definitiona place in Judah
Derivationprobably feminine from H7401; softness
International Phonetic Alphabetreˈkɔː
IPA modʁeˈχɑː
Syllablerēkâ
Dictionray-KAW
Diction Modray-HA
UsageRechah
Part of speecha
Base Word
רֵכָה
Short DefinitionRekah, a place in Palestine
Long Definitiona place in Judah
Derivationprobably feminine from H7401; softness
International Phonetic Alphabetreˈkɔː
IPA modʁeˈχɑː
Syllablerēkâ
Dictionray-KAW
Diction Modray-HA
UsageRechah
Part of speechn-pr-loc

1 Chronicles 4:12
एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।

Jeremiah 35:2
“यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”

Jeremiah 35:3
यसर्थ मैले यर्मियाकोछोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।

Jeremiah 35:5
तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई पिउनु भनें।”

Jeremiah 35:18
तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।

Occurences : 5

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்