Base Word
רְעוּאֵל
Short DefinitionReuel, the name of Moses' father-in-law, also of an Edomite and an Israelite
Long Definitiona son of Esau by his wife Bashemath, the sister of Ishmael
Derivationfrom the same as H7466 and H0410; friend of God
International Phonetic Alphabetrɛ̆.ʕuːˈʔel
IPA modʁɛ̆.ʕuˈʔel
Syllablerĕʿûʾēl
Dictionreh-oo-ALE
Diction Modreh-oo-ALE
UsageRaguel, Reuel
Part of speechn-pr-m

Genesis 36:4
एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्।

Genesis 36:10
एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।

Genesis 36:13
रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।

Genesis 36:17
एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।

Genesis 36:17
एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।

Exodus 2:18
तब ती केटीहरू तिनीहरूको बाबु रूएलकहाँ गए तिनीहरूका बाबुले तिनीहरूलाई सोधे, “किन आज तिमीहरू यति चाँडै घरमा आएकाछौं?”

Numbers 2:14
“रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।

Numbers 10:29
मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”

1 Chronicles 1:35
शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।

1 Chronicles 1:37
जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।

Occurences : 11

எபிரேய எழுத்துக்கள் Hebrew Letters in Tamilஎபிரேய உயிரெழுத்துக்கள் Hebrew Vowels in TamilHebrew Short Vowels in Tamil எபிரேய குறில் உயிரெழுத்துக்கள்Hebrew Long Vowels in Tamil எபிரேய நெடில் உயிரெழுத்துக்கள்