Job 18:19
उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्।
Job 18:19 in Other Translations
King James Version (KJV)
He shall neither have son nor nephew among his people, nor any remaining in his dwellings.
American Standard Version (ASV)
He shall have neither son nor son's son among his people, Nor any remaining where he sojourned.
Bible in Basic English (BBE)
He has no offspring or family among his people, and in his living-place there is no one of his name.
Darby English Bible (DBY)
He hath neither son nor grandson among his people, nor any remaining in the places of his sojourn.
Webster's Bible (WBT)
He shall neither have son nor nephew among his people, nor any remaining in his dwellings.
World English Bible (WEB)
He shall have neither son nor grandson among his people, Nor any remaining where he sojourned.
Young's Literal Translation (YLT)
He hath no continuator, Nor successor among his people, And none is remaining in his dwellings.
| He shall neither | לֹ֘א | lōʾ | loh |
| have son | נִ֤ין | nîn | neen |
| nor | ל֣וֹ | lô | loh |
| nephew | וְלֹא | wĕlōʾ | veh-LOH |
| people, his among | נֶ֣כֶד | neked | NEH-hed |
| nor | בְּעַמּ֑וֹ | bĕʿammô | beh-AH-moh |
| any remaining | וְאֵ֥ין | wĕʾên | veh-ANE |
| in his dwellings. | שָׂ֝רִ֗יד | śārîd | SA-REED |
| בִּמְגוּרָֽיו׃ | bimgûrāyw | beem-ɡoo-RAIV |
Cross Reference
Jeremiah 22:30
परमेश्वर भन्नुहुन्छ, “यहोयाकीनको बारेमा लेख ‘उ एकजना मानिस हो जसको कुनै नानीहरू छैन। यहोयाकीन आफ्नो जीवन कालमा सफल हुनेछैन। अनि उसको एउटै पनि सन्तान दाऊदको सिंहासनमा बस्ने छैन। कुनै पनि उसको सन्तानले यहूदामा शासन गर्ने छैन्।”‘
Isaiah 14:21
उनका सन्तानहरूलाई मार्न तयार हौ। तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए। तिनका नानीहरू फेरि आफ्नो देशलाई हरेचाह गर्ने योग्य छैनन्। अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।
Job 1:19
तब एक जोडदार हावा मरूभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
Job 8:4
यदि तिम्रा छोरा-छोरीहरूले परमेश्वरको विरूद्ध पाप गरेका छन् भने तब उहाँले तिनीहरूलाई दण्ड दिनु हुने नै छ। तिमीहरूले दण्ड भोग्नु नै पर्छ।
Job 20:26
उसका सारा धन सम्पत्ति नष्ट हुनेछ। आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्। आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउँनेछ।
Job 27:14
दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
Job 42:13
अय्यूबले सात भाई छोराहरू र तीन बहिनी छोरीहरू पनि पाए।
Psalm 109:13
मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्। अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
Isaiah 5:8
तिमीहरू एकदमै नजिक-नजिकमा बस्छौ। कही कसैको लागि केही जग्गा नराखी घरहरू बनाउँछौ। तर परमप्रभुले तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि तिमीहरूलाई एक्लो पार्नु हुनेछ। सम्पूर्ण भूमिमा तिमीहरूमात्र रहनेछौ।