Joshua 24:15 Image in Nepali

“तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”

“तरहुनसक्छ,तिमीहरूपरमप्रभुकोसेवागर्नचाहँदैनौ।कसलाईसेवागर्छौत्योतिमीहरूलेनिर्णयलिनुपर्छ।केतिमीहरू,तिमीहरूकाअगुवाहरूलेयूफ्रेटिसनदीकोपारिपट्टिबस्दापूजेकाझूटादेवताहरूकोसेवागर्छौ?अथवा,योभूमिमाबस्नेएमोरीमानिसहरूकादेवताकोसेवागर्छौ?तिमीहरूआफैंलेचुन्नुपर्छ।तरअनिमेरोघरनालेभनेपरमप्रभुकैसेवागर्नेछौं।”
Click consecutive words to select a phrase. Click again to deselect.

Joshua 24:15 Picture in Nepali