Luke 4:4 उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छःरोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।”
Luke 4:4 in Other Translations
King James Version (KJV) And Jesus answered him, saying, It is written, That man shall not live by bread alone, but by every word of God.
American Standard Version (ASV) And Jesus answered unto him, It is written, Man shall not live by bread alone.
Bible in Basic English (BBE) And Jesus made answer to him, It has been said in the Writings, Bread is not man's only need.
Darby English Bible (DBY) And Jesus answered unto him saying, It is written, Man shall not live by bread alone, but by every word of God.
World English Bible (WEB) Jesus answered him, saying, "It is written, 'Man shall not live by bread alone, but by every word of God.'"
Young's Literal Translation (YLT) And Jesus answered him, saying, `It hath been written, that, not on bread only shall man live, but on every saying of God.'
And
καὶ
kai
kay
answered
ἀπεκρίθη
apokrinomai
ah-poh-KREE-noh-may
Jesus
Ἰησοῦς
iēsous
ee-ay-SOOS
πρὸς
pros
prose
him,
αὐτὸν
autos
af-TOSE
saying,
λέγων,
legō
LAY-goh
It is written,
Γέγραπται
graphō
GRA-foh
That
ὅτι
hoti
OH-tee
not
Οὐκ
ou
oo
by
ἐπ'
epi
ay-PEE
bread
ἄρτῳ
artos
AR-tose
alone,
μόνῳ
monos
MOH-nose
shall live
ζήσεται
zaō
ZA-oh
ὁ
ho
oh
man
ἄνθρωπος
anthrōpos
AN-throh-pose
but
ἀλλ'
alla
al-LA
by
ἐπὶ
epi
ay-PEE
every
παντὶ
pas
pahs
word
ῥήματι
rhēma
RAY-ma
of God.
Θεοῦ
theos
thay-OSE
Read Full Chapter :
Luke 4
Cross Reference
व्यवस्था 8:3
परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।
एफिसी 6:17
परमेश्वरको मुक्तिलाई आफ्नो शिर रक्षक बनाऊ अनि परमेश्वरको वचन समात जुन आत्माको तरवार हो।
लूका 4:8
उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!”‘
लूका 4:10
किनभने धर्मशास्त्रमा यो लेखिएको छः‘उहाँले तिम्रो रक्षाको लगि आफ्नो स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ।’
मत्ती 6:25
“यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।
मत्ती 6:31
यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाऔंला? वा हामी ‘के लगाउँला?
प्रस्थान 23:25
तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरको आराधना गर्नै पर्छ। यदि तिमीहरूले यसो गरे म प्रशस्त रोटी र पानीको निम्ति तिमीहरूलाई आशीर्वाद दिन्छु। तिमीहरूको सम्पूर्ण रोगहरू हटाई दिनेछु।
यूहन्ना 10:34
येशूले उत्तर दिनुभयो, “यो तिमीहरूको व्यवस्थामा लेखिएको छ, ‘मैले भनें, तिमीहरू देवहरू हौ।
लूका 22:35
तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”प्रेरितहरूले भने, “भएन।”
यशैया 8:20
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
यर्मिया 49:11
आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”
मत्ती 4:4
जवाफमा येशूले भन्नुभयो, ‘धर्मशास्त्रमा यस्तो लेखिएको‘मानिस रोटी खाएर मात्र बाँच्दैन, परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।”‘